091561261 9858484293 rjkip@dwri.gov.np टिकापुर, कैलाली
नेपाल सरकार
ऊर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय
जलस्रोत तथा सिंचाइ विभाग

रानी जमरा कुलारिया सिंचाइ आयोजना
टिकापुर, कैलाली

मुआब्जा रकम निर्धारण सम्बन्धी सूचना


notice     10 months ago

Card image

वर्णन

मिति २०८२।०२।१० गते गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित भए अनुसार मिति २०८२/०२/२६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकबाट रानी जमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत लम्की विस्तार नहरको LS-05 शाखा नहर निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गरि सो को  विवरण सम्बन्धित वडा कार्यालय तथा आयोजना कार्यालयको वेबसाइट https://www.rjkip.gov.np मा समेत सार्वजनिक गरिएको व्यहोरा सम्बन्धित जग्गाधनी तथा सरोकारवालाहरूको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ।

डाउनलोडका लागि क्लिक गर्नुहोस्

तस्वीर